Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

इन्द्रजात्रामा भक्तपुरको सिद्ध पोखरीमा दीपावली हुने

इन्द्रजात्रामा भक्तपुरको सिद्ध पोखरीमा दीपावली हुने

  • काठमाडौँ । भक्तपुरको सिद्ध पोखरीमा शुक्रबार साँझ दीपावली हुँंदैछ । भक्तपुर नगरपालिका-१ दूधपाटीस्थित सिद्ध पोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली र त्यसको भोलिपल्ट मेला लाग्ने गर्दछ ।

    images
    images
    images

    स्थानीयको अगुवाइमा साँझ पोखरीको चारैतिर तल र माथि गरी दुई तलमा लहरै दियो राखी दीपावली गरिन्छ । पोखरीमा साँझ दीपावली गरेपछि देखिने आकर्षक दृश्य हेर्न पोखरीमा भीड लाग्ने गर्दछ । स्थानीयका अनुसार त्यसका लागि झन्डै एक हजार पाँच सयभन्दा बढी दियो आवश्यक हुने जनाइएको छ ।

    भक्तपुर नगरपालिका-१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडावासी नै स्वयंसेवकका रूपमा खटिने र आवश्यक तेल नगरपालिकाले व्यवस्था गर्ने जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij