Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

एक महिनामा २४ नेपालीको मृत्यु

एक महिनामा २४ नेपालीको मृत्यु

  • काठमाडौं । युनाइडेट अरब इमिरेट्स (युएई)मा एक महिनाको अवधिमा २४ जना नेपालीको मृत्यु भएको छ ।युएईस्थित नेपाली दूतावासका अनुसार उनीहरुको गत साउन महिनामा मृत्यु भएको छ । मृत्यु हुनेहरु वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरु हुन् ।

    images
    images
    images

    गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए । जसमध्ये १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij