
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । ९५ औं ओस्कर अवार्डका लागि द एकेडेमी अफ मोसन पिक्चर एण्ड साइन्सेजले आवेदन खुलाएको छ।
नेपालस्थित ओस्करको अन्तर्राष्ट्रिय फिचर फिल्म छनौट समितिले सूचना जारी गर्दै भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरेको हो । नेपालबाट सिफारिस हुने फिल्मले अन्तर्राष्ट्रिय फिचर विधामा प्रतिस्पर्धाको मौका पाउनेछ ।
यस वर्ष नेपालबाट दोख, पानीफोटो, राधा, प्रकाश र ऐना झ्यालको पुतली लगायतका फिल्मले प्रतिस्पर्धाको लागि तयारी गरेका छन् । यही मार्च १२ मा अमेरिकाको लस-एन्जल्समा ओस्कर अवार्ड समारोह हुँदैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij