Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

ट्राफिक प्रहरीको ताकेता : मापसे चालक च्याप्पै

ट्राफिक प्रहरीको ताकेता : मापसे चालक च्याप्पै

  • काठमाडौँ । आज बिहान काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २ सय २७ जना चालकहरूलाई कारवाही गरेको छ । १२५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, १ जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारवाहीमा परेका छन् । कारवाहीमा पर्नेमध्ये चार जना मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको कार्यालयले जनाएको छ ।

    images
    images
    images

    मापसे गरी सवारी चलाउनेमा एक जना ट्याङ्कर चालक, एक जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र एक जना अन्य सवारी साधनका चालक रहेको कार्यालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij