
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । छिमेकी मुलुक भारतको बिहारमा गरेको घटना सार्वजनिक भएको छ। ठगहरुको गिरोहले एउटा घर भाडामा लिएर ८ महिनासम्म नक्कल्ली पुलिस थाना संचालन गरी सयौंलाई ठगी गरेको छ ।
उक्त थानामा सेवा लिन आउने हरुबाट पैसा उठाउने, जागिरको आश्वासन दिने लगायतका कामहरु ठगहरुको समुहले गर्दै आएको बताइएको छ । आम मानिसहरुलाई शंका नहोस् भनेर उनीहरुले फर्जी कागजी प्रकृयासमेत गर्दै आउने गरेका थिए ।
अत्यन्तै दुर्लभ ठाउँका केही मानिसहरुलाई दैनिक ५ सय भारु दिएर नक्कली पुलिससमेत बनाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij