Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

भाइबरमा पेमेन्ट सर्भिसको सुरुवात

भाइबरमा पेमेन्ट सर्भिसको सुरुवात

  • काठमाडौँ । भाइबरबाटै अब पैसा तिर्न सकिने भएको छ । भाइबरले एपमै पेमेन्ट सर्भिस सुरु गर्न तयारी गरिरहेको छ । पेमेन्ट सेवा उपलब्ध भएपछि भाइबरमै डिजिटल वालेट सिर्जना गर्न सकिने छ । पेमेन्ट सेवाबाट बिल तिर्न, सामान खरिद गर्न र अन्य व्यक्तिहरूलाई पैसा ट्रान्सफर गर्नका लागि भाइबरको  ‘पेमेन्ट सर्भिस’ बैंक अकाउण्ट एवम् भिजा र मास्टरकार्डसँग लिङ्क गर्न सकिनेछ । 

    images
    images
    images

    भाइबरले सुरुमा प्रयोगकर्ताहरूलाई निःशुल्क उपलब्ध ‘पियर-टू-पियर’ ट्रान्सफर सार्वजानिक गर्नेछ । उक्त सेवा यस गर्मीयामको अन्त्यतिर जर्मनी र ग्रिसमा उपलब्ध हुनेछ । गत वर्ष अगस्टमा भाइबरको सिइओमा नियुक्ति पाएका इयालले कम्पनीसँग गरेको ७ वर्षको यात्रामा कम्पनीको विकासमा र भाइबरलाई प्रयोगकर्ताहरूको थप नजिक ल्याउन अत्यन्तै महत्वपूर्ण योगदान दिएका छन् ।

    images

    हालै, भाइबरले गरिरहेको प्रगतिहरूले प्रयोगकर्ताहरूलाई एकअर्कासँग कम्यूनिकेट गर्न प्रोत्साहित गर्नुका साथै व्यापार र मनोरञ्जन दुवैमा उनीहरूको अनुभवलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने सुविधाहरू प्रदान गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij