Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

     खोलामा डुबेर दुई जनाको मृत्यु

     खोलामा डुबेर दुई जनाको मृत्यु

  • काठमाडौँ । मोरङ र उदयपुरमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको ताप्ली गाउँपालिका १ मादलेका ३५ वर्षीय नगेन्द्र राई यारी खोलामा माछा मार्न जाँदा दहमा डुबेको अवस्थामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    मृतक राईको शवलाई पोष्टमार्टमको लागि कटारी अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

    त्यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिका २ का बल बहादुर दर्जीको ८ वर्षीय छोरा अन्जान दर्जी साथीहरूसँग गोही खोलामा पौडी खेल्ने जाँदा पानीमा डुबेको अवस्थामा स्थानीयले फेला पारेपछि अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरेकोमा इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij