Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

क्यानबेरा एयरपोर्टमा गोली चलेपछि उडान रद्द

क्यानबेरा एयरपोर्टमा गोली चलेपछि उडान रद्द

  • काठमाडौं । अस्ट्रेलियाको क्यानबेरा एयरपोर्टमा गोली चलेको छ । गोली चलेपछि सबै उडानहरू स्थगित गरिएको र टर्मिनल खाली गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    images
    images
    images

    घटना लगत्तै प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । प्रहरीले आक्रमकलाई पक्राउ गरेको छ । अभियुक्तको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij