Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रहरीको सक्रियतामा अपराध र लैंगिक हिंसा  सम्बन्धि कार्यक्रम

प्रहरीको सक्रियतामा अपराध र लैंगिक हिंसा  सम्बन्धि कार्यक्रम

  • ललितपुर । सामुदायिक प्रहरी सेवा केन्द्र  तिखेदेवलको आयाेजकमा लागुऔषध दुरुपयोग ,बिध्युतिय अपराध र लैंगिक हिंसा  सम्बन्धि कार्यक्रम गरेका छन् ।  

    images
    images
    images

    ललितपुर महानगरपालिका  १४  टुटेपानिमा रहेको सात्यकि पाठशालाका कक्षा ७,८,९ का  ७० जना बिध्यार्थि र ४ जना शिक्षकलाई  लागुऔषध दुरुपयोग ,बिध्युतिय अपराध र लैंगिक हिंसा  सम्बन्धि कार्यक्रम गरेको आयाजकले जानकारी दिए । 

    उक्त कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र तिखेलेवलकी प्रहरी नायब निरीक्षक फुलकुमारी पौडेलले सहजीकरण गरेकी छन् । 

    police 2.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij