
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडाैँ । सशस्त्र प्रहरीका १६ जना एसपीको एसएसपीमा बढुवा सिफारिस भएको छ ।
सशस्त्र प्रहरी बलले साधरण समूह र उपसाधरण समूहका १६ जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)लाई शुक्रवार बढुवा सिफारिस गरेको हो ।
प्रविण कँडेल, दिपेन्द्र कुवँर (ख), विष्णुप्रसाद भट्ट, दिगविजय सुवेदी, विश्वकुमार भट्टराईसहित बढुवा सिफारिसमा परेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij