Aug 17 2025 | २०८२, भदौ १ गते
काठमाडौँ । प्रतिनिधि सभामा उपसभामुखको निर्वाचन प्रक्रिया शुरू भएको छ।
उपसभामुखका लागि सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल र नेकपा (एमाले)को तर्फबाट सांसद विद्या भट्टराई उम्मेदवार रहेका छन्।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij