
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिलगत्तै मन्त्रिपरिषदको बैठक सुरु भएको हो ।
गठबन्धन बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी ऐनलाई संशोधन गर्ने सहमति बनेको थियो ।
गठबन्धनको बैठक सकिएलगत्तै बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकबाट उक्त विधेयक पारित गर्ने र आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा कानुन संशोधनको विधेयक पेस गर्ने आन्तरिक तयारी भएको जनाईएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij