Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

नेपालमा उत्पादित लुगा मात्रै लगाउने रविको घोषणा

नेपालमा उत्पादित लुगा मात्रै लगाउने रविको घोषणा

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूले अबका दिनमा नेपालमा बनेका लुगाहरु मात्रै लगाउने घोषणा गरेका छन् ।

    images
    images
    images

    बिहीबार पार्टीको प्रचारका लागि झापा पुगेका लामिछानेले नेपालको उत्पादनलाई प्राथमिकता दिनका लागि आफूले नेपालमा उत्पादित लुगा लगाउने घोषणा गरेको बताउँदै, उनले भने, ‘नेपालमा बनेका लुगा र सामान प्रयोग गर्दा उत्तिकै प्रभावशाली देखिनसक्छु जस्तो लागेको छ। मैले अहिले लगाएको तलदेखि माथिसम्मको पोशाक नेपाली उत्पादन हो। म निरन्तर नेपाली उत्पादनमात्रै प्रयोग गर्नेछु।’ 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij