
Apr 22 2025 | २०८२, वैशाख ९ गते
क्यानाडाको जनस्वास्थ्य एजेन्सीले बुधबारसम्म देशमा कुल ४७७ जना मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि गरेको छ । रष्ट्रिय माइक्रोबायोलोजी प्रयोजशालाले मङ्कीपक्स निम्त्याउने भाइरसको निदानात्मक परीक्षण गरिरहेको बताएका छन् ।
मङ्कीपक्सले व्यापक सङ्क्रमण निम्त्याउन सक्ने र यो रोग सामान्यता मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरुमा बढ्ता पाइएको बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार मङ्कीपक्स अर्थोपक्स भाइरस परिवारसँग सम्बन्धित छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij