Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

भृकुटीमण्डपमा आगलागी

भृकुटीमण्डपमा आगलागी

  • काठमाडौँ। काठमाडौँको भृकुटीमण्डपमा आगलागी भएको छ । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार बुधवार दिउँसो करिब ३ बजे गोदाममा आगलागी भएको हो। 

    images
    images
    images

    प्रहरीका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । भने आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन । आगलागीबाट कति क्षति भयो त्यसको विवरण आउन बाँकी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij