Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हाम्रो नगरी भानुभक्तको सम्झनामा  

हाम्रो नगरी भानुभक्तको सम्झनामा  

  • 🙏 हाम्रो नगरी 🙏 भानुभक्तको सम्झनामा 🙏 

    onlinepatrika
    Arghakhachi

    पहाडको बिच समतल राम्रो
    सबैको गौरव राजधानी हाम्रो
    हरायो पहिचान कला संस्कृति 
    बढ्दैछ दिनदिन अनेक विकृति ।।

    AGNI GROUP


    पवित्र कन्चन नदी बागमती
    इच्छुमति होस् या विष्णुमति
    उर्बर भूमि थियो स्वर्गसरि
    घरैघरवती अस्तब्यस्त नगरी ।।


    धुवाँ र धुलो फोहोरको गन्ध
    न छ रोजगारी न उद्योगधन्दा
    महँगीमा बाँच्लान् गरिब कसोरी
    फोहोरावती दुर्गन्धित नगरी ।। 


    हटाई सारा आयातित विकृति
    जोगाई पहिचान भाषा कलाकृति
    सोचौँ है सबले बनाउने कसोरी ?
    चिटिक्क सफा र सुन्दर नगरी ।।

    – नरिश्वर गौतम

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij