Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

नेपाली साहित्य र संगीतको विदेशमा विशिष्ट पहिचान

नेपाली साहित्य र संगीतको विदेशमा विशिष्ट पहिचान

  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भाषा, कला, साहित्य र संगीत मुलुकका गहना, धरोहर र राष्ट्रिय गौरवका विषय भएको भन्दै जसका माध्यमबाट स्वदेश तथा विदेशमा विशिष्ट पहिचान बनेको बताए । 

    onlinepatrika
    Arghakhachi

    आइतबार सरकारले आयोजना गरेको राष्ट्रिय पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले, नेपाली भाषा, कला, साहित्य र संगीतको रचनात्मक र सृजनात्मक कार्यमा सरकार सदैव सहयोगी र साथमा रहने बताए। 

    AGNI GROUP

    कार्यक्रममा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय प्रतिभा पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij