Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

बूढीगंगाको मतगणना शुरु हुँदै

बूढीगंगाको मतगणना शुरु हुँदै

  • काठमाडौँ । बाजुराको बूढीगंगा नगरपालिकामा हिजो (बिहीबार) भएको पालिका चुनावको मतगणना आज देखि शुरु हुँदैछ । मतगणनाको लागि केहीबेरमा सर्वदलीय बैठक बस्न लागेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिएका छन् ।

    images
    images
    images

    बूढीगंगामा १३ हजार ६५९ मतदातामध्ये ९,१२८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो । बूढीगंगामा गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले हिजो पुनः निर्वाचन गरेको गरेको हो ।

    बूढीगंगाको मेयरमा कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij