Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

गोदावरी नगरपालिकाद्वारा ‘कुहिने र नकुहिने’ घरबाटै छुट्याउन आग्रह (सूचनासहित)

गोदावरी नगरपालिकाद्वारा ‘कुहिने र नकुहिने’ घरबाटै छुट्याउन आग्रह (सूचनासहित)

  • ललितपुर । गोदावरी नगरपालिकाले आगामी साउन १ गते बाट ‘कुहिने र नकुहिने’ फोहोर–मैला घरघरबाटै छुट्याउन आग्रह गरेको छ ।

    images
    images
    images

    बिहीबार जारी सूचनामा फोहोर मैला ऐन २०६८ र नियमावली २०७० हालसम्म पनि कार्यान्वयन हुन नसकेको अवस्था उद्धृत गर्दै नगरपालिकाले ‘फोहोरमैला वर्गीकरण सबैको दायित्व भएको’ उल्लेख गरेको छ । 

    292602035_423266766480715_2956929849844722741_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij