Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

भारी वर्षाको सम्भावना

भारी वर्षाको सम्भावना

  • काठमाडाैँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम विभागले बताएको छ । सोमवार बिहान देशका धेरै स्थानमा सामान्य बदली रही  लुम्बिनी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। आज दिउँसो तथा राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । 

    images
    images
    images

    देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij