Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

ललितपुरको गोदावरीमा ‘‘चित्रकला कार्यशाला’’ (फोटो फिचर)

ललितपुरको गोदावरीमा ‘‘चित्रकला कार्यशाला’’ (फोटो फिचर)

  • ललितपुर । गोदावरी नगरपालिकाको आयोजनामा ‘‘चित्रकला कार्यशाला’’ सम्पन्न भएको छ । गोदावरी नगरपालिकाको आर्थिक सहयोग र स्थानिय कलाकारहरुको सहभागितामा भएको हो । 

    images
    images
    images

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका चित्रकला विभागीय प्रमुख प्राज्ञ सुषमा राजभण्डारीको प्रमुख आतिथ्यतामा भएकी हुन् । 
    गोदावरी नगरपालिका १३ स्थित रमाइलो रेष्ट्रोमा  ‘‘चित्रकला कार्यशाला’’आयोजनामा १५ कलाकारले क्यानभासमा नगरपालिका भित्रका कला, सम्पदा, सँस्कृति, परम्परा कैद गरेको आयोजकले बताए। 

     

    290292693_5477970688934082_3903129063808332445_n.jpg

    288154368_5477971232267361_598791690246135022_n.jpg

    290176488_5477977838933367_1123145973243004786_n.jpg

    290341229_5477973332267151_8499485017296721545_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij