Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

रुपन्देहीमा ६ पालिका प्रमुखको शपथ

रुपन्देहीमा ६ पालिका प्रमुखको शपथ

  • काठमाडाैँ । रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन् । सोमबार ६ पालिकाका प्रमुख तथा अध्यक्षहरूले भैरहवामा शपथ लिएका हुन् ।

    images
    images
    images

    बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र गैंडहवा गाउँपालिकामा नवनिर्वाचित प्रमुखरअध्यक्षहरूलाई भैरहवाको बालमन्दिरमा आयोजित एक कार्यक्रमकाबीच मुख्य निर्वाचन अधिकृत धनसिंह महराले  सपथग्रहण गराए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij