
Apr 17 2025 | २०८२, वैशाख ४ गते
बुटवल । रुपन्देहीका अधिकांश स्थानीय तहमा प्रमुख गुमाए पनि उपप्रमुखमा भने बहुमत स्थानमा जित हासिल गरेको छ । प्रमुखमा एमालेले हारेकै स्थानमा पनि उपप्रमुख महिलाले भने जित हात पारेका छन् ।
उपप्रमुखमा तीनवटा नगरमा महिलाले साख जोगाएका छन् । एमालेले यसपटक ६ नगरमध्ये चारवटामा प्रमुख पद बचाउन सकेन । गठबन्धन बनाएर चुनावमा उत्रेको कांग्रेसले ती नगरका प्रमुख पद जितेको छ । प्रमुखले हारेका स्थानमा पनि एमालेका महिला उम्मेदवारले उपप्रमुख पद भने जितेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij