
Apr 23 2025 | २०८२, वैशाख १० गते
ललितपुर । गोदावरी नगरपालिका ११ नेपाली काँग्रेसका नील बहादुर देशार निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार देशारले नेकपा एमालेका उम्मेदवार मिथुन महर्जनलाई १ हजार २ सय ४ मत धेरै ल्याएर विजयी भए ।
उनले २ हजार ४ सय २६ मत ल्याए भने, नेकपा एमालेका महर्जनले १ हजार २ सय ४ मत पाएका छन् ।
नेकपा माओवादीका भाग्यराम महर्जनले ४ सय ६८ मत पाए । राप्रपाका किशोर कायस्थले ३ सय ५४ मत पाए । मजदुर किसान पार्टीका विनोद देशारले २८ मत पाए भने स्वतन्त्र उम्मेदवार उत्तम महर्जनले १३ मत पाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij