Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुर महानगरपालिकाः चिरीबाबुको सानदार अग्रता

ललितपुर महानगरपालिकाः चिरीबाबुको सानदार अग्रता

  • ललितपुर । ललितपुर महानगरपालिकाको जारी मतगणनामा मेयर पदका उम्मेदवार चिरीबाबु महर्जनले सानदार अग्रता लिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेपाली काँग्रेसका उनले कुल २२२५३ मत गणना हुँदा १२२७६ मत पाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले भने ५६३४ मत पाएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट