
Apr 23 2025 | २०८२, वैशाख १० गते
ललितपुर। ललितपुरको गोदावरी नगरपालिकाको मतपरिणाम अनुसार नेकपा एमालेका गम्भिर राना अघि छन् भने गठबन्धनका उम्मेदवार गजेन्द्र महर्जन पछि परेका छन् । निर्वाचन आयोगका अनुसार नेकपा एमालेका गम्भिर रानाले १० हजा५ सय ९५ मत ल्याएका छन् । नेपाली काँग्रेसका गजेन्द्र महर्जन ९हजार ४ सय ७५ ल्याएका छन् ।
उपप्रमुखमा भने गठबन्धनकी उम्मेदवार मुना अधिकारी अगाडि छिन् । उनले ९ हजार९ सय ३६ मत ल्याएकी छिन् । उनकी निकटम प्रतिश्पर्धी रमि प्रधानांगले ९हजार ४ सय ६९ मत पाएकी छिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij