Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

कीर्तिपुरको नगर अध्यक्षमा नकर्मी विजयी

कीर्तिपुरको नगर अध्यक्षमा नकर्मी विजयी

  • काठमाडौँ । कीर्तिपुर नगरपालिकाको अध्यक्षमामा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केशरत्न बज्राचार्यले पाँच हजार ५ सय ७ मत प्राप्त गरेका छन् । 

    images
    images
    images

    यसैगरी, उपप्रमुख पदमा रुख चुनाव चिह्न लिएर उम्मेदवार बनेकी जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले आठ हजार ६ सय ६५ मत प्राप्त गरी विजयी भएकी छिन् ।

    उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले सात हजार २०६ मत प्राप्त गरेकी थिइन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij