Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

धादिङको सिद्धलेक गाउँपालिकाको १ र २ नम्बर वडामा माओवादीले मार्यो बाजी 

धादिङको सिद्धलेक गाउँपालिकाको १ र २ नम्बर वडामा माओवादीले मार्यो बाजी 

  • काठमाडौँ । धादिङको सिद्धलेक गाउँपालिकाको १ र २ नम्बर वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

    images
    images
    images

    वडा नम्बर १ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पेमा वाङग्याल लामा विजयी भएका छन् । उनले १२८१ मत ल्याएर विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका इश्वर प्रसाद सिलवाल ७७३ मत प्राप्त गरे । ३० वर्षदेखि नेकपा एमालेको गढ मानिने उक्त क्षेत्रमा गठबन्धनका उम्मेदवारले बाजी मारेका हुन् ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij