
Apr 15 2025 | २०८२, वैशाख २ गते
महेन्द्रनगर । दार्चुलामा नेकपा एमालेको विजय जुलुसको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका-६ गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये चालक शैल्यशिखर नगरपालिका ६ का प्रकाश धामी र सोही ठाउँका सहचालक नविन सिंह धामीको सनाखत भएको छ भने अर्का एक जना मृतकको परिचय खुल्न सकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij