
Apr 28 2025 | २०८२, वैशाख १५ गते
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिका मेयरकी उम्मेदवार रेणु दाहालका लागि भोट मागेका छन् ।
भरतपुरमा भएको ५ दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै उनले आफ्नै साथीहरुको सहयोगमा रेणुलाई मेयर छाडेको बताएका हुन् ।
उनले रेणुलाई कुनै पनि अवस्थाबाट सहयोग गर्न आग्रह गरे । देउवाले भने–‘यस्तो राम्रो काम गर्ने मान्छेलाई हराए जनताले के भन्लान् । यस्तो राम्रो काम गर्नेलाई धन्यवाद दिएर अघि बढाउनुपर्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij