Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

 महिलाको उम्मेदवारी नपुगेपछि काठमाडौमा लोसपाका उम्मेदवारी खारेज 

 महिलाको उम्मेदवारी नपुगेपछि काठमाडौमा लोसपाका उम्मेदवारी खारेज 

  • काठमाडौं । लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)ले काठमाडौ महानगरपालिमा दिएको उम्मेदवारी खारेज भएको छ।स्थानीय तह निर्वाचन ऐन अनुसार प्रमुख र उप्रमुखमा ५० प्रतिशत महिला उम्मेदवार नभएकाले लोकतान्त्रिक समाजवादी पाटीले उम्मेदवारी खारेज भएको हो । 

    images
    images
    images

    महिला उम्मेदवारी नआएपछि(लोसपा)ले उम्मेदवारी खारेज गरेको  महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । काठमाडौं महानगरले लोसपाबाट प्रमुख र उपप्रमुख दुवै पदमा पुरुषलाई उठाएको थियो । प्रमुखमा डानिन्द्र जोशी र उपप्रमुखमा उदय खड्कीले उम्मेदवारी दिएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij