Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

एउटै दलबाट दुई जनाको उम्मेदवारी विवाद समाधान 

एउटै दलबाट दुई जनाको उम्मेदवारी विवाद समाधान 

  • काठमाडौँ । वैशाख ३० गते हुनलागेको स्थानिय तह निर्वाचनका लागि एउटै दलबाट दुईजनाको मनोनयन परेका करिब २० वटा उम्मेद्वारीको विवाद समाधान भएको छ ।

    images
    images
    images

    निर्वाचन आयोगको निर्देशनमा देशभरका निर्वाचन अधिकृतहरुले सम्बन्धित दलको आधिकारिक व्यक्तिमाथि सोधपुछ गरेर पत्रमार्फत आधिकारिक उम्मेद्वार खुलाउन लगाई विवाद समाधान गरेका हुन् ।

    images

    निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार तराई र कर्णाली प्रदेशमा यस्तो समस्या देखिएको थियो । सो विवाद अहिले समाधान भइसकेको जनाइएको छ ।

     

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij