Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

 ह्यारिसलाई कोरोना संक्रमण

 ह्यारिसलाई कोरोना संक्रमण

  • अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमण पुष्टि भएसँगै उनी क्वारेन्टाइनमा रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

    onlinepatrika
    Arghakhachi

    ह्यारिसका अनुसार चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका छन्। उनमा कोरोनाको गम्भीर लक्षण भने भेटिएको छैन। ह्यारिसको स्वास्थ्यवस्था सामान्य रहेको बताइएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij