Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

धनगढी उपमहानगरको मेयरमा कांग्रेसका वड र उपमेयरमा माओवादीकी अधिकारीको उम्मेदवारी दर्ता

धनगढी उपमहानगरको मेयरमा कांग्रेसका वड र उपमेयरमा माओवादीकी अधिकारीको उम्मेदवारी दर्ता

  • काठमाडौँ । सत्ता गठबन्धनले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ ।

    images
    images
    images

    गठबन्धनले मेयरमा धनगढीका निवर्तमान मेयर समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड र उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले धनगढी चौराहाबाट बाजागाजा र संयुक्त ¥लीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।


    मेयर र उपमेयरमा गठबन्धन भएपनि धनगढीका १९ वटा वडाहरूमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने सैद्धान्तिक सहमति दलहरुले गरेका जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij