Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

यस कारण गरिन् गुरुङले उपमेयर पदको उम्मेदवारी अस्वीकार 

यस कारण गरिन् गुरुङले उपमेयर पदको उम्मेदवारी अस्वीकार 


  • काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य एवं पोखरा महानगरपलिकाको उपमेयर पदकी उम्मेदवार मञ्जुदेवी गुरुङले उपमेयर पदको उम्मेदवारी अस्वीकार गरेकी छिन् । 

    images
    images
    images

    उपमेयरको पद आफूलाई स्वीकार्य नरहेको बाताउँदै आफूले नमागेको कुरा नसोधी किन दिइएको हो भनेर उनले पार्टी नेतृत्वलाई प्रश्न गर्दै उनले भनिन्, मलाई सोध्दै नसोधी र जानकारी नै नदिई किन मेरो नाम उपमेयरका लागि निर्णय गरियो ? मेरा लागि यो स्वीकार्य छैन ।

    images

    आफूले मेयर र उपमेयर कुनै पनि पदमा दाबी नगरेको र आफूसँग कुनै पनि सल्लाह नगरीकन नेताहरूले के कारण यस्तो निर्णय गरे भन्ने नै आफूलाई जानकारी नरहेको उनले बताएकी छन् । 

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij