Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै

  • काठमाडौँ । आज आइतबार पाँच दलीय सत्ता गठबन्धन दलको बैठक बस्दैछ। उक्त बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धन दलको बैठक बस्न लागेको हो। बैठकमा स्थानीय तहको निर्वाचन केन्द्रित छलफल हुने तय भएको छ।

    images
    images
    images

    केन्द्रमा ६ वटै महानगर र ११ वटा उपमहानगरमा भागबन्डा गरेका पाँच दलीय गठबन्धनले जिल्लामा भने कतै गठबन्धनलाई निरन्तरता त कतै एक्ला एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेपछि त्यस बारेमा छलफल गर्न बैठक बस्न लागेको हो।

    images


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij