Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

आजदेखि एमालेको केन्द्रीय कार्यालय च्यासलमा

आजदेखि एमालेको केन्द्रीय कार्यालय च्यासलमा

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कार्यालय थापाथलीबाट च्यासलमा सर्ने भएको छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७३ वर्ष पुरा भएको अवसरमा पार्टीको केन्द्रीय कार्यालय सर्ने तयारी गरेको एमालेले जनाएको छ । 

    images
    images
    images

    कम्युनिष्ट पार्टी स्थापना दिवसको सम्झनामा नेपालका कम्युनिस्ट पार्टीहरूले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएका छन्। स्थापना दिवसका अवसरमा नेकपा एमालेले दिउँसो १ बजे कार्यक्रम आयोजना गर्दैछ। यही अवसरमा एमालेले पार्टी केन्द्रीय कार्यालय थापथलीदेखि च्यासलमा सार्दैछ।

    images

    अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा कम्युनिस्ट योद्धालाई सम्मान र स्थानीय निर्वाचन प्रतिवद्धतापत्र सार्वजनिकको कार्यक्रम रहेको एमाले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij