Logo

Apr 13 2025 | २०८१, चैत ३१ गते

Apr 13 2025 | २०८१, चैत ३१ गते

दिल्लीमा मास्क नलगाउनेलाई ५०० रुपैयाँ जरिवाना

दिल्लीमा मास्क नलगाउनेलाई ५०० रुपैयाँ जरिवाना

  • दिल्लीमा फेरि मास्क अनिवार्य गरिएको छ। दिल्ली आपत व्यवस्थापन प्राधिकरणले बुधबारको बैठकमा यो निर्णय गरेको हो । बैठकले विद्यालय बन्द नगर्ने निर्णय गरेको छ । कोभिड–१९ को नयाँ  भेरियन्टको प्रारम्भिक संकेतपछि यो निर्णय गरिएको हो।

    images
    images
    images

    विश्वसँगै भारतमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य विभागका अनुसार मंगलबार दिल्लीमा ६३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तर बृद्धिदर भने घटेको छ ।

    पछिल्लो २४ घण्टामा दिल्लीमा कोरोनाबाट एकजनाको पनि मृत्यु भएको भने छैन । नयाँ संक्रमितको संख्या १९ सय नाघेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij