
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडाैँ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको बोडेमा मनाइने ‘जिब्रो छेड्ने जात्रा’ अन्तर्गत यसवर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले नै जिब्रो छेडाउने भएका छन् ।
श्रेष्ठले यसवर्ष समेत गरि नवौँ पटक जिब्रो छेड्न लागेको र यो जात्रा आगामी बैशाख २ गते मनाइने भएको छ।
त्यस्तै, जिब्रो छेड्न क्रममा विभिन्न देवीदेवताको पूजा गरे पछि एक महिना अगाडिदेखि तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेडेर महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन गरिने प्रचलन रहिआएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij