Logo

Sep 06 2025 | २०८२, भदौ २१ गते

Sep 06 2025 | २०८२, भदौ २१ गते

पूर्वप्रहरी तथा बहालवालाका परिवारको उपचार रु दुई करोड

पूर्वप्रहरी तथा बहालवालाका परिवारको उपचार रु दुई करोड

  • काठमाडौं । कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई आज रु दुई करोड हस्तान्तरण गरेको छ। पूर्वप्रहरी तथा बहालवालाका परिवारको उपचारका लागि कल्याण कोषबाट प्रहरी अस्पताललाई दुई करोड दिइएको हो । 

    images
    images
    images

    अस्पतालको ३८औँ वार्षिकोत्सव समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले रु दुई करोडको चेक अस्पतालका मेडिकल निर्देशक, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गरिन।अस्पतालका मेडिकल डाइरेक्टर, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर रहेको बताइन्।नेपाल प्रहरी श्रीमती सङ्घको तर्फबाट अध्यक्ष सिर्जना थापाले अल्ट्रासाउन्ड र फिजियोथेरापीका लागि प्रयोग हुने यन्त्रउपकरण हस्पतान्तरण गरेकी थिइन्। 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij