Apr 02 2025 | २०८१, चैत २० गते
सुनको मूल्य आजपनि ओरालो लागेको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएको छ ।
समाचार शाखा - ९८५१००३८३३ (9851003833)
विज्ञापन शाखा - ९८४०४१३४०६ (9840413406)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij