
Jul 03 2025 | २०८२, असार १९ गते
ललितपुर । ललितपुर गोदावरी नगरपालिका वडा १२ मा वाटर लेबल कन्टोलर डिभाइस निःशुल्क वितरण गर्न लागेको छ। हाउस टेक प्रा.लिबाट वडा १२ ठेचोमा स्थानीयलाई निःशुल्क पानी नियन्त्रक उपकरण (वाटर लेबल कन्टोलर डिभाइस) वितरण गर्न लागेको हो ।
ट्याङ्कीमा पानी भरेपछि आफै बन्द हुने जसले गर्दा बिजुलीको पैसा र पानीको बचत हुनका लागि अटोमेटिक मेसिन निःशुल्क वितरण गर्न लागेको वडा अध्यक्ष जगतनाथ महर्जले बताए।
उक्त सुविधा लिन ईच्छुक घरधनीहरुले मिती २०७९–१–१० गते भित्र आफ्नो नाम दर्ता गराउन सक्नुपर्ने छ। एक घरधनीलाई एउटामात्र मेसिन दिनेगरेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij