
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । देशको आर्थिक संकट समाधानका लागि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।
उनले सबै राजनीतिक दलले मिलेर काम गर्नु पर्ने भन्दै देशको आर्थिक संकटको समाधानका लागि सबै राजनीतिक दलहरुलाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।
आइतबारराति सरकारका सबै २१ जना मन्त्रीले राजिनामा बुझाएका थिए । देशको आर्थिक संकट समाधानका लागि काम नगरेको भन्दै नागरिकस्तरबाट प्रदर्शन सुरु भएपछि उनीहरले राजिनामा दिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij