Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

विस्थापित परिवारको लागि नमूना बस्तीमा स्थापित

विस्थापित परिवारको लागि नमूना बस्तीमा स्थापित

  • काठमाडौं । रुपन्देहीको सैनामैना-११ कञ्चन खोलाको किनारा बेघर भएका परिवारलाई घर हस्तान्तरण गरिएको छ । तराई मधेश समृद्धि कार्यक्रमको ७० प्रतिशत र सैनामैना नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा नमूना घर बनेको हो। बस्तीमा १० घर बनेका छन् । बिहिबार एक कार्यक्रमको आयोजना गरेर सैनामैना नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई घरहरु हस्तानान्तरण गरेको छ ।

    images
    images
    images

    ३ कोठा र १ शौचालयसहितका घरसैनामैना नगरपालिकामा चक्रपथ निर्माणको काम सुरु भएपछि नमूना बस्तीको निर्माण गरिएको हो । घर पाउँदा आर्थिक रुपमा विपन्न भएका परिवार खुशी भएका छन्। घर बनाउँन नसक्दा कष्टकर जीवन विताईरहेका उनिहरुले सुवधा सम्पन्न घर पाएको र अब आर्थिक उपार्जनको काम गर्दै घरमा बस्ने बताए ।

     बस्तीमा अझैं कम्पाण्ड, खेलमैदान, बिजुलीको पोल र तटबन्धनको काम बाँकी रहेको उनले बताए । यसको लागि थप १ करोड बजेट लाग्ने नगरपालिकाको अनुमान छ । घरहरु भूकम्प प्रतिरोधि बनाईएको उनले बताए

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij