
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । प्रादेशिक तीन जना मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । वागमती प्रदेशका तीन जना मन्त्रीहरुले शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।
प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij