Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु, ३ दर्जन घाइते

बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु, ३ दर्जन घाइते

  • सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ दर्जन यात्रु घाइते भएका छन् ।वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना४ख ८५५५ नम्बरको यात्रुबस आइतबार बिहान पुलबाट तल खसेको हो ।

    images
    images
    images

    दुर्घटनामा परेर मृत्यु भएका चार जनाको शव पोष्टमार्टमका लागि मलंगवा पठाइएको र घाइतेहरूको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।घाइतेको उद्धार जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij