Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एमाले पोलिटव्युरो बैठक सुरु

एमाले पोलिटव्युरो बैठक सुरु


  • काठमाडौं । नेकपा एमालेको पोलिटव्युरो कमिटीको बैठक सुरु भएको छ । काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा केही समयअघि बैठक शुरु भएको हो ।

    images
    images
    images

    एमाले पोलिट्ब्युरोको प्रथम बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रारम्भ भएको बैठकमा समसामयिक परिस्थितिका साथै आसन्न निर्वाचनमा केन्द्रित रहेर छलफल गर्ने जाइएको छ । 

    एमालेको पोलिट्व्यूरो कमिटीमा १९ जना पदाधिकारी, २६ जना स्थायी कमिटी सदस्यसहित ९९ सदस्य रहेका एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

    महासचिव शंकर पोखरेलका अनुसार बैठकमा समसामयिक राजनीतिको समीक्षाका साथै आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा, पार्टीको घोषणापत्र निर्माण, उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुने छ ।

    यस्तै एमालेको केन्द्रीय कमिटीको बैठक ९ र १० चैतमा बस्नेछ भने १३ गते स्थायी कमिटी बैठक बस्ने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij