Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

सरकारविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन सबै जिल्लामा तरुण दलको परिपत्र

सरकारविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन सबै जिल्लामा तरुण दलको परिपत्र

  • काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल पार्टीले आह्वान गरेको देशभर प्रदर्शनमा सहयोग गर्न सबै जिल्लामा परिपत्र गरेको छ ।

    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको हठात संसद विघटनविरुद्ध कांग्रेसले पुस १३ गते देशभर आन्दोलनको घोषणा गरेको छ । उक्त आन्दोलनलाई प्रभावकारी बनाउन अध्यक्ष जितजंग बस्नेतले आज एक पत्र पठाउँदै सबै जिल्ला समितिहरुलाई निर्देशन दिएका हुन् ।

    त्यस्तै पुस १६ गते पार्टीले देशभर मनाउन लागेको राष्ट्रिय एकता दिवसका अवसरमा समेत विभिन्न रचनात्मक कार्यक्रमहरु गर्न समेत अध्यक्ष बस्नेतले आग्रह गरेका छन् ।

    विज्ञप्ति हेर्नुहोस :

     

    tarun-dal.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij