Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

फेरि अर्को मेयर अपहरण

फेरि अर्को मेयर अपहरण

  • काठमाडाैँ । युक्रेनी सरकारले रुसी फैजले कब्जा गरेको क्षेत्रका अर्को मेयरलाई अपहरण गरेको आरोप लगाएको छ । यसअघि रुसले मेलितोपोल सहरका मेयरलाई अपहरण गरी उनको स्थानमा नयाँ मेयर बनाएको खबर सार्वजनिक भएको थियो । 

    images
    images
    images

    युक्रेनको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो मुलुकलाई टुक्राउन रुसले ‘नक्कली गणतन्त्रहरू’ खडा गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । 

    शनिबार पूर्व मेयर एभान फेदोरोभको रिहाइको माग गर्दै सिटीहल बाहिर सयौँ व्यक्तिले विरोध प्रर्दशन गरेका थिए । रुसी सरकारी निकायले फेदोरोभ बेपत्ता गरिएको आरोपबारे केही पनि प्रतिक्रिया जनाएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij