Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेकपाको बैठक शुरु

नेकपाको बैठक शुरु

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आज अपराह्न शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा तेस्रो बैठक शुरु गरिएको हो । 

    images
    images
    images

     बैठकमा  मनोनित केन्द्रीय सदस्यलाई शपथ  गराइने नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।  नयाँ थप मनोनीत केन्द्रीय सदस्य ५५६  जना छन् । 

     केन्द्रीय कमिटीको  यही पुस ७ गते बसेको  बैठकले एक हजार १९९ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो  । बैठकमा नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा पनि सहभागी हुनु भएको उहाँले बताउनुभयो । यस्तै नेकपा दाहाल– नेपाल समूहको  बैठक पनि बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्ने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij